World

अमेरिकामा दश वर्ष यताकै शक्तिशाली आँधी, ३० जनाभन्दा बढीको ज्यान गयो

अमेरिकामा दश वर्ष यताकै शक्तिशाली आँधी, ३० जनाभन्दा बढीको ज्यान गयो

काठमाण्डौ - अमेरिकाको दक्षिणपूर्वमा सोमबार आएको शक्तिशाली आँधीका कारण ३० जनाभन्दा बढीको ज्यान गएको छ । आँधीका कारण १० लाखभन्दा बढी मानिस घरबारबिहीन भएका छन् । आँधीका कारण ठाउँठाउँमा बाढी र पहिरो गएको स्थानीय उद्धारकर्मीहरुले बताएका छन् । अलाबामा राज्यमा आँधीपीडित मानिसहरु सामुदायिक आश्रयकेन्द्रमा भेला भएका र कोराना भाइरस प्रसार…
Read More
संयुक्त राष्ट्रसंघद्धारा शान्ति सेना परिचालन जुन ३० सम्म स्थगित

संयुक्त राष्ट्रसंघद्धारा शान्ति सेना परिचालन जुन ३० सम्म स्थगित

एजेन्सी –  संयुक्त राष्ट्रसंघले शान्ति सैनिक परिचालन र अदलीबदलीका सबै कार्यक्रम आगामी जुन ३० तारिखसम्मका लागि स्थगित गरेको छ । कोरोना भाइरस (कोभिड १९) लाई दृष्टिगत गरी संयुक्त राष्ट्रसंघले शान्ति सैनिक परिचालन र अदलीबदलीका सबै कार्यक्रम आगामी जुन ३० तारिखसम्मका लागि स्थगित गरेको हो । राष्ट्रसंघका अनुसार विश्वका विभिन्न भागमा…
Read More
कोरोना भाइरस बनाएर चीनलाई बेचेको आरोपमा प्रोफेसर पक्राउ

कोरोना भाइरस बनाएर चीनलाई बेचेको आरोपमा प्रोफेसर पक्राउ

काठमाडौं, २५ चैत । अमेरिकामा कोरोना भाइरस बनाउन मद्दत गरेको आरोपमा पक्राउ परेका हार्भड विश्वविद्यालयका प्रोफेसर डा.चाल्र्स लाइबरलाई अदालतमा उपस्थित गराइएको छ । उनीमाथि कोरोना भाइरस बनाएर चीनलाई बेचेको आरोप छ । चिनियाँ सरकारद्वारा सञ्चालित उनी हावर्ड विश्वविद्यालयको प्रमुख अन्वेषकका रुपमा काम गर्दैै आएका थिए । डा. लाइबर चीनको वुहान युनिभर्सिटी…
Read More
इतिहासमा पहिलोपटक आपतकाल घोषणा गर्दै जापान

इतिहासमा पहिलोपटक आपतकाल घोषणा गर्दै जापान

टोकियो, २४ चैत । राजधानी टोकियोमा दिनप्रतिदिन कोरोना संक्रमितहरुको संख्या बढ्न थालेपछि अन्तत: जापान आपतकाल घोषणा गर्ने मनस्थितिमा पुगेको छ । सरकारी अधिकारीहरुका अनुसार प्रधानमन्त्री सिन्जो आबे भोलि (अप्रिल ७ गते) आपतकालको घोषणा गर्ने तयारीमा जुटेका छन् । जापानको राजधानी टोकियोमा प्रत्येक दिन संक्रमितहरुको संख्या बढ्न थालेपछि प्रधानमन्त्री आबे आपतकाल घोषणा…
Read More
बाघमा समेत देखियो कोरोना भाइरस

बाघमा समेत देखियो कोरोना भाइरस

एजेन्सी-अमेरिकामा बाघमा पनि कोरोना भाइरस कोभिड१९ को संक्रमण देखिएको छ । बीबीसीले उल्लेख गरेअनुसार अमेरिकाको न्युयोर्कस्थित ब्रोन्क्स चिडियाघरमा चार वर्षको बघिनीलाई कोरोना भाइरसको संक्रमण देखिएको हो । यो बाघमा कोरोना भाइरसको संक्रमण भेटिएको लोवास्थित नेशनल भेटेनरी ल्याबरोटरीले पुष्टि गरेको हो । अमेरिकामा जनावरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको यो पहिलो…
Read More
साउदी अरबमा ४ जना नेपालीलाई कोरोना संक्रमण

साउदी अरबमा ४ जना नेपालीलाई कोरोना संक्रमण

रियाद- साउदी अरबमा ४ जना नेपालीलाई कोरोना संक्रमण भएको छ। साउदी स्वास्थ्य मन्त्रालयबाट प्राप्त जानकारी अनुसार ४ जना नेपालीमा कोरोना भाइरसको संक्रमण भएको हो। आइतबार नेपाली दूतावास रियादले प्रेस विज्ञप्ति जारी गर्दै ४ नेपालीमा कोरोना संक्रमण पुष्टि भइसकेकाले सबैलाई सावधानी अपनाउन आग्रह गरेको छ। हालसम्म साउदी अधिराज्यमा २ हजार ३ स‌य…
Read More
तीन सय तीन जना बोकेर उड्यो कतार एयरवेज

तीन सय तीन जना बोकेर उड्यो कतार एयरवेज

एजेन्सी काठमाडौंमा रहेका अमेरिकी र ग्रिनकार्डवाहक नेपालीसहित ३ सय ३ जनालाई लिएर कतार एयरवेजको चार्टर विमान वासिङ्टनका लागि उडेको छ । कतारको दोहा हुँदै सो विमान वासिङ्टन पुग्ने छ । बन्दाबन्दीका कारण असहज परिस्थितिको सामना गरिरहेका आफ्ना नागरिकलाई नेपालस्थित अमेरिकी दूताबासले स्वदेश लगेको हो । यसअघि गत मंगलबार अमेरिकाले नेपालमा…
Read More
अमेरिकामा ५०० नेपालीमा कोरोना सङ्क्रमण

अमेरिकामा ५०० नेपालीमा कोरोना सङ्क्रमण

वासिङ्टन डिसी, एजेन्सी अमेरिकामा विभिन्न तरिकाले बसोबास गर्दै आएका नेपालीमूलका अमेरिकी तथा नेपालीभाषी पनि कोभिड–१९ को चपेटामा परेका छन् । अहिलेसम्म नेपालीमूलका एक जनाको निधन भएको छ भने करिब ५०० कोरोना भाइरसबाट सङ्क्रमित भएको जनाइएको छ तर यसको स्वतन्त्ररूपमा पुष्टि हुन सकेको छैन । अमेरिकामा रहेका नेपाली कति सङ्क्रमित भएका…
Read More
भारतमा एकै दिन ५२९ नयाँ संक्रमित, मृत्यु हुनेकाे संख्या ९९ पुग्याे

भारतमा एकै दिन ५२९ नयाँ संक्रमित, मृत्यु हुनेकाे संख्या ९९ पुग्याे

काठमाडौं, २३ चैत्र । कोरोना भाइरसको संक्रमण दक्षिणी छिमेकी भारतमा पनि बढ्दै गएको छ । भारतमा पछिल्लो २४ घण्टामा ५२९ नयाँ संक्रमित भेटिएका छन् । हालसम्म त्यहाँ कुल संक्रमितको संख्या ३ हजार ५८८ पुगेको छ । वल्र्डोमिटर्सका अनुसार अहिलेसम्म भारतमा ९९ जनाको कोरोनाका कारण मृत्यु भएको छ । शनिबार भारतमा एकै…
Read More
कोरोनाविरुद्ध चीनले बनाएको खोपको मानवमै गरेको परीक्षण सफल !

कोरोनाविरुद्ध चीनले बनाएको खोपको मानवमै गरेको परीक्षण सफल !

काठमाडौं। कोरोनाभाइरसविरुद्ध औषधी र खोप बनाउन जुटिरहेका विश्वभरीका देशहरुलाई उछिन्दै चीनले ठूलो सफलता हात पारेको छ । चीनबाटै सुरु भएको यो भाइरस नियन्त्रण अभियानमा पनि चीन नै सबैभन्दा अगाडि देखिएको हो । उसले यो भाइरसविरुद्ध बनाएको खोपको मानवमै गरेको परीक्षण सफल भएको हो । यससँगै अब यो भाइरस नियन्त्रणमा ठूलो…
Read More