Life Style

सन्तोष भन्दा ठूलो सुख केही छैन

सन्तोष भन्दा ठूलो सुख केही छैन

एउटा  नीतिकथा छ । एक गरिब माझी सधैं झै माछा मार्न नदीतर्फ लागे । साँझ छिप्पन लाग्दासम्म उनले एउटै गतिलो माछा फेला पारेनन् । संयोगले जालोमा एउटा सुनौलो माछा प¥यो । त्यस्तो माछा उनले कहिल्यै देखेका थिएनन् । अचम्म के भयो भने, उक्त सुनौलो माछा विलौना गर्दै रुन थाल्यो ।…
Read More