मनकारी वडा अध्यक्ष जसले ६० बिपन्न परिवारलाई राहात दिए

सरकारले लकडाउन  गरे पछी दैनिक ज्याला मजदुरी गरि खाने वर्गलाई दैनिक उपभोग्य खाद्यन्न अभाव भैरहेको बेला मेरो घरमा चुलो बल्दा गरिबको घरमा पनि चुलो बल्नु पर्छ भन्ने मान्यता राख्दै नवलपुर मध्यबिन्दु नगरपालिका वडा १० का वडा अध्यक्ष श्री चुरा बहादुर थापाले आफ्नै खर्चमा ६० बिपन्न परिवारलाई प्रति परिवारलाई 10 केजि चामल दाल तेल नुन सहयोग गर्नु भएको छ |

By nawayuga

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts