Wednesday, January 22

प्रदेश ३ को नाम वाग्मती,राख्ने प्रस्तावको पक्षमा दुई तिहाइ मत

काठमाडौँ — प्रदेश ३ को नाम वाग्मती राखिएको छ । प्रदेशसभाको आइतबारको बैठकमा भएको मतदानमा दुई तिहाई बढी सांसदले प्रदेशको नाम वाग्मती राख्ने पक्षमा मत दिएका हुन् ।

देशको नाम वाग्मती राख्ने प्रस्तावको पक्षमा १०८ मत परेको थियो। ११० सदस्यीय प्रदेशसभाका स्वतन्त्र सांसद प्रेम तामाङ मतदान प्रक्रियामा सहभागी भएनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *